हेटौडा । यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख (डिजिटाइजेसन) गर्न थालेको छ । सवारीसाधनको ‘रेकर्ड’ खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले
कैलाली । सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज भएको छ । कैलालीको सहजपुरबाट डोटीको बडिकेदारसम्मको ५० किलोमिटर सडक कालोपत्रको काम पूरा भएसँगै सो कार्यालय खारेज भएको हो । सङ्घीय सरकारले चालु
पोखरा । पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक
दशरथचन्द । बैतडीका एक युवक मलेसियामा बेपत्ता भएका छन् । रोजगारीका लागि त्यहाँ रहेका मेलौली नगरपालिका–८ कोटिगाउँका २८ वर्षीया मिनसिंह ठगुन्ना बेपत्ता भएका हुन् । मलेसियाको रमाटेक्स कम्पनीमा कार्यरत
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाका एकल,दलित, श्रमिक तथा विपन्न महिलालाई सम्मानसँगै आवश्यक सहयोग गरिएको छ । एक सय १५ औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा गाउँपालिकाले नौवटै वडाका महिलालाई सम्मानसहित सहयोग गरेको
काठमाडौं । कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारीलाई अझ तीव्रता दिने उद्देश्यले सर्खेतको वीरेन्द्रनगरमा दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय आइतबार उद्घाटन गरिएको छ । वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश
सुन्दरबजार । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा सञ्चालनमा आएको छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उक्त कक्षको उद्घाटन गर्दै यसले जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य
काठमाडौँ । पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको
नेपाल एकायन कराते संघको आयोजनामा प्रथम महिला कप (वमेन्स कप) एकायन कराते प्रतियोगिता २०८१, बहुउद्देश्यीय मार्शल आर्ट केन्द्र, खुशीबुँ, काठमाडौंमा २०८१ फाल्गुण २४ गते सम्पन्न भएको छ । उक्त कार्यक्रमको
फागुन । चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जितेको छ । घोराहीमा शनिबार भएको फाइनल खेलमा न्यु होराइजन स्पोट्र्स क्लब बुटवललाई
नेपालले छैटौं एसियालीमहिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको छ । नेपालसंगै बंगलादेश पनि संयुक्त रुपमा तेश्रो भएको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । चीनमा भएको १९
काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मैत्रीपूर्ण रग्बी खेल शनिबार सम्पन्न भएको छ । नेपाल रग्बी संघ र नेपाल खेलकुद पत्रकार मन्चको संयुक्त आयोजनामा महिला खेलकुद पत्रकार र महिला विभागका
You must be logged in to post a comment.
You must be logged in to post a comment.