काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औँ कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा
काठमाडौँ । नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई) का पदाधिकारीहरूले नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्ती डेल्पिटियासँग औपचारिक भेटवार्ता गरेका छन्। काठमाडौंको बुढानिलकण्ठस्थित श्रीलंका दूतावासमा सम्पन्न उक्त भेटमा एनएससीसीआईका अध्यक्ष
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव राम चरित्र मेहताले पदभार ग्रहण गर्नुभएको छ । मन्त्रालयको निर्णयअनुसार एक सातादेखि रिक्त रहेको यस पदमा
काठमाडौं, मंसिर १९ — तीन विधामा सञ्चालन हुने भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको १९औँ संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ। भ्याली पब्लिक हाई स्कुलको आयोजनामा बुढानीलकण्ठ नगरपालिका–८, भंगालमा मंसिर २९
काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकैसाथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यी दुवै दिवस हरेक वर्ष डिसेम्बर ५ का दिन सदस्य राष्ट्रहरूमा विभिन्न
बागलुङ। एक समय भूजीखोलाको तिरैतिर फैलिएको बस्ती विकासको लयमा अघि बढ्दै थियो। भर्खरै सडकले छोएको बस्तीमा स्थानीयले मोटरबाटोको छेउछाउमा पक्की र कच्ची घर बनाउन थालेका थिए। नजिकै विद्यालय, स्वास्थ्य संस्था
म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीमा ‘सयपत्री’ सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छ । गाउँमा आउने पाहुनालाई पारिवारिक वातावरणमा बसोबास गराउने उद्देश्यले पाँचवटा घरमा होमस्टे सेवा सुरु गरिएको हो । हाल
झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा अलैँची निर्यात दोब्बरभन्दा बढीले बढेको छ । कार्यालयका अनुसार यस अवधिमा अलैँची निर्यात १०९.२० प्रतिशतले वृद्धि भई
काठमाडौँ । अब काठमाडौँको रत्नपार्क (शंखधर उद्यान) मा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । जाडो याममा घाम ताप्दै इन्टरनेट चलाउन मिल्ने गरी काठमाडौँ महानगरपालिकाले पार्कभित्र निःशुल्क वाइफाइ
भक्तपुर । मार्ग शुक्ल पूर्णिमाका दिन नेवार समुदायले परम्परागत ठूलो चाडका रूपमा ‘यमरी पुन्ही’ मनाएका छन् । यस अवसरमा बिहानैदेखि घरघरमा चामलको पिठोबाट बनाइने विशेष परिकार यमरी पकाउने चलन रहिआएको
काठमाडौँ । अष्ट्रेलियामा आयोजना हुने STAG ग्लोबल मास्टर्स टिम्स च्यालेन्जमा सहभागी हुन नेपाली टेबल टेनिस खेलाडीहरूको टोली प्रस्थान गरेको छ। आगामी डिसेम्बर ६–७, २०२५ मा अष्ट्रेलियाको पर्थमा हुने उक्त प्रतियोगितामा
काठमाडौं । सीतापाइला तेक्वान्दो डोजाङकी चाँदनी खातुनले १३औँ कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा बिहीबार सम्पन्न क्याडेट महिलातर्फ ४० केजीमुनिको तौल समूहमा
You must be logged in to post a comment.
You must be logged in to post a comment.