सुर्खेत। सुर्खेत आँखा अस्पतालले आँखासम्बन्धी उपचार सेवामा उपविशिष्टिकृत सेवा विस्तार गर्ने तयारी तीव्र पारेको छ। अस्पतालले बाल आँखा उपचार सेवा (नवजात शिशुसहित), रेटिना तथा जलविन्दु (ग्लुकोमा) उपचार सेवा सञ्चालन गर्ने
मंसिर २१ गते । नेपाली टेनिसकी उदाउँदो प्रतिभा शिभाली गुरुङले प्रतिष्ठित ग्रान्डस्लाम प्रतियोगिता अष्ट्रेलियन ओपन खेल्ने निश्चित भएकी छन्। नेपालबाट ग्रान्डस्लाम खेल्ने पहिलो खेलाडीको रूपमा इतिहास रच्दै उनले सन् २०२६
घोराही, मंसिर २०दाङको घोराहीस्थित दाङ भ्याली कलेजको प्राङ्गणमा सम्पन्न चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो प्रतियोगिता मा दाङ भ्याली कलेज हाप्किडो डोजाङ च्याम्पियन बनेको छ । नेपाल हाप्किडो संघको आयोजनामा मंसिर १६
काठमाडौं । भंगालस्थित भ्याली पब्लिक स्कुलमा जारी १९औँ भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिता अन्तर्गत विभिन्न खेल सम्पन्न भएका छन् । जुनियर ब्वाइजतर्फ भ्याली पब्लिकले राजन मेमोरियल र डा. इङ् मेमोरियललाई
काठमाडौं । टिम अफ प्रोसेभिस स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिता हेभेन एकेडेमीमा सुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं. २६ का अध्यक्ष खेमराज तिवारी र
काठमाडौं । आयोजक लिटल एन्जल्स (एलए) स्पोर्ट्स मिटअन्तर्गत ब्वाइज फुटबलतर्फ एलए आइतबार फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा एलएले ब्लुबर्डलाई १–० ले पराजित गर्दै एटीटीएमसँगको फाइनल भेट पक्का गरेको हो
काठमाडौं, मंसिर २१तार्केश्वर नगरपालिकाको आयोजनामा सञ्चालित चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता लालीगुराँस विद्यालयले जितेको छ । योसँगै लालीगुराँसले लगातार तेस्रोपटक उक्त उपाधि हात पारेको हो । नगरप्रमुख कृष्णहरि महर्जनको प्रमुख
विराटनगर, मंसिर २१ — लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा नेपाल युवा संरक्षक मञ्चको आयोजनामा विराटनगरस्थित आदर्श बालिका माध्यमिक विद्यालयमा ‘साइबर अपराध र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको
बिराटनगर । मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १२ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणमा संलग्न एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटनामा जर्बजस्ती
बाँके । बाँके जिल्लामा किसानहरूले तेलहन बालीको खेती क्रमशः घटाउँदै लगेपछि हरेक वर्ष उत्पादनमा गिरावट आइरहेको छ । तोरी बाहेक अन्य तेलहन बालीप्रति किसानको आकर्षण न्यून बन्दै जाँदा जिल्लाको समग्र
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजलाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। जितसँगै पोखराले ६
धनुषा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापना भए पनि जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन नआएकै कारण जेनजी आन्दोलन उभिएको बताएका छन्। शनिबार जनकपुरधाममा आयोजित नेकपाको मधेस प्रदेशस्तरीय
You must be logged in to post a comment.
You must be logged in to post a comment.