उता, नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले भने नीति तथा कार्यक्रम सकारात्मक भएको र यसले समग्र अर्थतन्त्र सुधारतर्फ मार्गनिर्देशन गरेको बताए। उनले संविधान, सरकार गठनपछिको कांग्रेस–एमाले सहमति र
काठमाडौं, २० वैशाख नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले सरकारले प्रस्तुत गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई निरस, अस्पष्ट र दिशाविहीन भनेका छन्। रिपोर्टर्स क्लब नेपालमा
पोखरा, वैशाख २० पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा
काठमाडौं, वैशाख २० – आरभसम्राट हाडा र स्वस्तिका विष्टले ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगितामा पहिलोपटक एकल उपाधि जित्दै नयाँ च्याम्पियनको उपाधि हात पारेका छन्। आरभले पुरुषतर्फ र स्वस्तिकाले महिलातर्फ शीर्ष
काठमाडौं, वैशाख १९ अमेरिकामा सम्पन्न हिराल्डो सोतोकान सोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत पदक जितेका सन्तोष राईलाई न्यूयोर्कमा आयोजित एक विशेष कार्यक्रममार्फत सम्मान गरिएको छ। उक्त सम्मान कार्यक्रम च्याम्पियन मार्सल आर्ट्स
गण्डकी प्रदेशले राष्ट्रिय महिला हक्की प्रतियोगितामा लिग चरणका दुई जितसहित फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। बिहीबार गण्डकीले पहिलो खेलमा बागमती प्रदेशलाई २–१ ले हराएको थियो भने शुक्रबारको जितसँगै उसले
काठमाडौं, वैशाख १९ राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले महिलातर्फ आफ्नो दोस्रो जित हासिल गरेको छ। शुक्रबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा गण्डकीले मधेश प्रदेशलाई २–१ गोल अन्तरले
काठमाडौं, वैशाख १९ काठमाडौंका सुमन घले र सम्पदा सिवाकोटी तेस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएका छन्। सुमनले पुरुष र सम्पदाले महिलातर्फ उत्कृष्ट प्रदर्शन गर्दै
काठमाडौं, वैशाख १९ आरभसम्राट हाडा र अभिलाषा विष्टको जोडीले ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको मिक्स डबल्स उपाधि हात पारेका छन्। सिटिजन्स बैंकको मुख्य प्रायोजन र काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा
काठमाडौं, वैशाख १८ काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसबाट ४५ ग्राम खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। २०७८ वैशाख १८ गते दिउँसो १२:४५ बजे काठमाडौंको चन्द्रागिरी नगरपालिका–२,
पोखरा, वैशाख १९। पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा भारतीय टोलीले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट
पोखरा, वैशाख १९।पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा
You must be logged in to post a comment.
You must be logged in to post a comment.