काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । विदेशी भूमिमा राष्ट्रिय टीमबाट खेल्न सर्वोच्चको फैसलाबाट अवरोध पुगेपछि उनले पुनरावेदन
रुपन्देही । लुम्बिनीका नवनियुक्त कृषि तथा भूमि सुधार मन्त्री भण्डारीलाल अहिरले शपथ लिएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिए । जसपालाई मनाउन मुख्यमन्त्री
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख तीन हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । दोल्ती पावर कम्पनीले सोमबार आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगरीमा रहेका नेपालीहरुका लागि उक्त आईपीओ बिक्री खुला गरेको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा राष्ट्रपति पदको निर्वाचनलगायत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वमा रहेको वर्तमान सरकार नै आगामी पाँच वर्षसम्म चल्ने बताएका छन्। सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नेतृत्वमा
बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ कपनस्थित दीक्षालय नेपाल (स्कूल)ले कक्षा अवलोकन (Open House) कार्यक्रम सम्पन्न गरेकाे छ। कार्यक्रममा समुदायमा रहेका २ हजार भन्दा बढीले विद्यार्थीहरुको सृजना र कलाहरुको अवलोकन गरेका
काठमाडौं । दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् । जिल्लाको मार्मा गाउँपालिका(३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपतिबारे निर्णय लिन हतार नगर्ने भएको छ । आज बसेको पार्टीको कार्यकारिणी समितिको बैठकपछि कार्यालय प्रमुख प्रकाश अधिकारीले राष्ट्रपतिको निर्वाचनको विषयमा पार्टीको ध्यानाकर्षण भएको
काठमाडौं । चर्चित व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो
काठमाडौँ । पोखरामा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा महानगरपालिका २६ लेखनाथ डाडाको नाक प्रहरी चौकी अगाडि बस दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित
कैलाली । कैलालीमा रकम फिर्ता गर्न माग गर्दै शिव शिखर बहुउद्देश्यीय संस्था धनगढी शाखाका बचतकर्ता आन्दोलित भएका छन् । संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै संर्घष समिति गठन गरेर पीडितहरु
You must be logged in to post a comment.
You must be logged in to post a comment.