जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीलाई कानुनी कारबाही गर्ने आश्वासन दिएका छन्। जनकपुरधाममा मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार उनले पीडकलाई र पीडकको
बझाङ । बझाङको बुङ्गल नगरपालिका–६ स्थित बड्डीज्यावनवासीले चार महिनादेखि खानेपानी समस्या भोग्दै आएका छन् । ‘सोलार लिफ्टिङ’ प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य ऊर्जामा समस्या आएपछि गत माघदेखि गाउँमा खानेपानी
जनकपुर । त्रेतायुगमा वैशाख शुक्ल नवमी दिन जगत्जननी माता जानकी प्रकट (जन्म) भएको उपलक्ष्यमा शनिबार मिथिला क्षेत्रमा हर्षोल्लासका साथ जानकी नवमी मनाइएको छ । नेपाललगायत भारतका सीता–राम मन्दिरमा मनाइने जानकी
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो । यसअघिसम्म कक्षा ८ को मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएको हलेसी
चितवन । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्। वैशाख १० को उपनिर्वाचनमार्फत चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा पुनस् निर्वाचित लामिछाने पहिलोपटक प्रधानमन्त्री
काठमाडौं । बहिर्गमित जनमुक्ति सेना, नेपालले रकम दिएर पन्छाउने कार्य नगर्न सरकारलाई अनुरोध गरेको छ । सरकारले जनही २ लाख रुपैयाँको दरले रकम निकासा गराउने लागिरहेको बेला बेला बर्हिगमित जनमुक्ति
काठमाडौँ । निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत वैशाख ७ गते आमाको मुख हेर्ने दिन पसलमै मारिएकी कपनको सरस्वतीनगरस्थित निरु किचनकी
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गुल्मी जिल्ला क्षेत्र नम्बर १ का सांसद डा. चन्द्र भण्डारी स्वदेश फर्किने भएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत नेता भण्डारी करिब
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयको नाममाथि निगरानी सुरु गरेको छ । मेयर बालेन शाहले संस्थागत विद्यालयको नाम र काममाथि निगरानी सुरु गरिएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत महानगरपालिका
काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । गएराति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य भएको हो । संवैधानिक प्रावधानअनुसार मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
काठमाडौं । एसीसी प्रिमियर लिगअन्तर्गत जारी नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानि परेसँगै रोकिएको छ ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.