२७ वैशाख २०७५, काठमाडौं नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री मोदीले मिनेटको फरकमा तीन वटा ट्वीट गरेका छन् । अघिल्लो दिनको ट्वीटमा मोदीले नेपाल भ्रमणलाई उच्च प्राथमिकतामा राखेको प्रष्ट्याएका छन् ।