‘लकडाउन्’ले सुनसान बनाएको काठमाडौं [तस्वीरहरु]
१२ चैत्र २०७६, काठमाडौं कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई ध्यान राखी सरकारले ‘लकडाउन्’गरेसँगै राजधानी काठमाडौं सुनसान बनेको छ। गत सोमबार काठमाडौंमा एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले