राजदूत यान्छीले नेपालीमै लेखिन्ः ‘भ्रमण वर्षको शुभकामना!’ [थप तस्वीर सहित]
१५ पुष २०७६, काठमाडौं नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभकामना दिएकी छिन्। राजदूत यान्छीले मंगलबार भक्तपुरस्थित दरबार स्क्वायरमा तस्वीर खिचाएर ‘नेपाल भ्रमण वर्ष २०२०’को