०८ माघ २०७६, काठमाडौं मंगलबार (हिजो) दामनको पानोरमा रिसोर्टमा ८ जना भारतीयको ज्यान जानुमा हिटर ग्यास कारक बन्यो। बन्द कोठामा हिटर ग्यास बालेर सुत्दा ‘कार्वन मोनोअक्साइड’को विषाक्तताले मान्छेको ज्यानै जान