३० अषाढ २०७६, काठमाडौं अविरल वर्षासँगैं आएको बाढीपहिरोमा परि ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ । सोमबार अपराह्नसम्ममा मृतकको संख्या ६७ पुगेको प्रहरीले जनाएको छ । त्यस्तै ३९ घाइते भएका