०५ कार्तिक २०७६, काठमाडौं जिम्बावेमा एक महिनाकै अवधिमा खाना र पानीको अभावका कारण ५५ वटा हात्ती मरेका छन्। त्यहाँको वन्यजन्तु विभागका अनुसार वन्यजन्तुको क्षेत्रमा जिम्बावेको इतिहासमै यो सबैभन्दा ठूलो क्षति