‘१७ हजार मानिस मैले मारेको होइन, ५ हजारको भने जिम्मा लिन तयार छु’
०१ माघ २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको आरोप झूट भएको बताएका छन्। बुधबार काठमाडौंको टुँडिखेलमा माघी महोत्सवलाई