गणतन्त्र स्थापनामा मिडियाको ठूलो भूमिका छ: सांसद राई
१४ असोज २०७६, काठमाडौं सोलुखुम्बु जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सांसद हेमकुमार राई(सुरवीर)ले गणतन्त्र स्थापनामा मिडियाको ठूलो भूमिका रहेको बताएका छन्। मंगलबार ‘सोलुखुम्बु–काठमाडौं पत्रकार समाज’द्वारा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै