२७ बैशाख २०७६, काठमाडौं थुलुङ राई भाषाको कक्षा २ को पाठ्यपुस्तक (हालाम न) लोकार्पण भएको छ । पाठ्यपुस्तक ‘थुलुङ राई संस्कृति प्रतिष्ठान’को आयोजनामा थुलुङ दुधकोशी गाउँपालिका वडा नं ९ लोखिममा