कवयत्री तुम्खेवाको चौंथो कृति ‘हल्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ लोकार्पण !
०९ चैत्र २०७५, काठमाडौं साहित्यकार एवं कवयत्री विमला तुम्खेवाको नयाँ कविता संग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौँको मण्डला नाटक घरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा