०३ साउन २०७६, काठमाडौं हलेसी तुवाचुङ नगरपालिकाकै सबै भन्दा विकट तथा अग्लो मानिने तारेभीरबाट खसेर एकजनाको मृत्यु भएको छ । बिहीबार हिँड्ने क्रममा हलेसी निवासी चमार विश्वकर्माको लडेर मृत्यु भएको हलेसीबाट पत्रकार