सोलुदुधकुण्ड नगरपालिकाले गर्यो आफ्ना ६३३ नागरिकको उद्धार
१६ वैशाख २०७७, काठमाडौं सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले बन्दाबन्दी ‘लकडाउन्’ का कारण समस्यामा परेका ६३३ जना आफ्ना नागरिकहरुको उद्धार गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण थप फैलन नदिन सरकारले गत