बाहिरी जिल्लाहरुमा ‘लकडाउन्’को चपेटामा परेका आफ्ना नागरिकको उद्धार गर्दै सोताङ गाउँपालिका
०८ वैशाख २०७७, काठमाडौं सोलुखुम्बुको सोताङ गाउँपालिकाले संघीय सरकारद्वारा निर्देशित बन्दाबन्दी ‘लकडाउन्’का कारण काठमाडौं उपत्यकालगायत विभिन्न बाहिरी जिल्लाहरुमा आपत्मा परेका आफ्ना नागरिकहरुको उद्धार गर्ने भएको छ । गाउँपालिकाले विश्वभर महामारीको