सेतीमा पानीको बहाव पुलमाथि पुग्न थाल्यो, उर्लियो महाकाली
तटीय क्षेत्रका बस्ती डुबानमा जिल्ला सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका बर्सातका