कानुनविपरित सभामुखलाई २८ जना सुरक्षाकर्मी
०२ साउन २०७६, काठमाडौं प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ । तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभका अध्यक्षले भन्दा पनि बढी सुरक्षा सुरक्षाकर्मी खटाइएको