होशियारः खाना खानेबित्तिकै झुक्किएर पनि नसुत्नुहोस्
२८ माघ २०७६, काठमाडौं व्यस्त जीवनशैली र दिनभरिको भागदौडले गर्दा थकान तथा तनाव सिर्जना हुने हुनाले मानिसहरू खाना खाने बित्तिकै सुत्ने गर्दछन्। कामको थकानसँगै खानामा बढि मात्रामा कार्बोहाइड्रेट भएको कारणले