२७ कार्तिक २०७६, काठमाडौं दक्षिण अमेरिकी राष्ट्र बोलिभियाकी विपक्षी सिनेटर जीनाइन अनेजले आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छिन्। निर्वाचनमा धाँधली भएको आरोपमा व्यापक विरोध प्रदर्शन भएपछि राष्ट्रपति इभो मोरालेजले