ललिता निवास जग्गा प्रकरण : ठगी मुद्दा अनुसन्धानमा सिआइबीले आरोपी पक्राउ गर्नसक्ने
०४ फागुन २०७६, काठमाडौं ललिता निवास जग्गा प्रकरणमा ठगी आरोपमा विभिन्न व्यक्तिविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा जाहेरी दर्ता भएको छ। गृह मन्त्रालयले दिएको जाहेरी दर्ता गरेर सिआइबीले