साहित्यकार प्रयासको पहिलो उपन्यास ‘प्राञ्जल’ लोकार्पण
२० अषाढ २०७६, काठमाडौं युवा साहित्यकार प्रयास दुमी राईको पहिलो उपन्यास ‘प्राञ्जल’ लोकार्पण भएको छ । उपन्यास शुक्रबार काठमाडौं अनामनगरस्थित मण्डला नाटकघरमा लोकार्पण भएको हो । मूलबाटो प्रतिष्ठान नेपालद्वारा आयोजित