सांसद शाहलाई पक्राउ गर्न अदालतले दियो अनुमति
१८ पुष २०७६, काठमाडौं सांसद अभिषेक प्रताप शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको छ। कपिलवस्तु–३ का प्रतिनिधिसभाका सांसद शाहलाई पक्राउ गर्न प्रहरीले अनुमति मागेको थियो। अदालतबाट पक्राउ