बिष्णुमति करिडोरमा बूढानीलकण्ठ-टोखाले ल्याण्डपुलिङ्ग गर्न आवश्यक : सांसद निरौला
०३ फागुन २०७६, काठमाडौं बागमती प्रदेश सांसद दीपक निरौलाले विष्णुमति करिडोरमा बूढानीलकण्ठ र टोखा नगरपालिकाले एकीकृत जग्गा विकास (ल्याण्डपुलिङ्ग) गर्न आवश्यक रहेको बताएका छन् । बूढानीलकण्ठ नगरपालिकाको सभाहलमा दुईवटै नगरका