१५ पुष २०७६, काठमाडौं प्रदेश नं. २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवले सांसदको हातको कुटाइ खाएका छन्। प्रदेश सभा सदस्य प्रमिलादेवी दासले मंगलबार दिउँसो यादवलाई थप्पड हानेकी हुन्। नेपाली कांग्रेसकी