१७ वैशाख २०७७, काठमाडौं सामान्य मान्छेलाई युगले जन्माउँछ । विशिष्ट मान्छेले युगलाई जन्माउँछ । हो, वास्तवमा संसारमा भएका आशातित परिवर्तनहरु विशिष्ट व्यक्तिकै उपज हुन् । अब्राहम लिङ्कनका कारण सिङ्गो अमेरिका