डा. राजन भट्टराईको विकास प्रयासमा काँग्रेसको अवरोध (भिडियो सहित)
२५ भदौ २०७५, काठमाडौं सडक विभागको महानिर्देशक लिएर जनप्रतिनिधिसँग छलफल गर्न कपन आएका डा.राजन भट्टराईलाई काँग्रेस सांसदको नेतृत्वमा हातपात प्रयास भएको छ । लामो समयदेखि निर्माण हुन नसकेका कपन क्षेत्र