सडक दुर्घटनाको स्थिति भयावहः पछिल्लो १९ दिनमा १३७ को मृत्यु
२० मंसिर २०७६, काठमाडौं सडक दुर्घटना दिनानुदिन बढ्दै गइरहेको छ। सडकको दूरावस्था, सवारी धनी, चालक र यात्रुको लापरबाही तथा सरकारी गैरजिम्मेवारीका कारण सवारी दुर्घटना र त्यससँग सम्बन्धित घटना बढिरहेका छन्।