१३ असोज २०७६, काठमाडौं गायिका सङ्गी दुमी राईको ‘जब जब’गीत सार्वजनिक भएको छ। ‘सङ्गी दुमी राई’को अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गीतमा राजेश कुमार श्रेष्ठको शब्द/संगीत रहेको छ। दिलिप समनको निर्देशनमा