१२ फागुन २०७६, काठमाडौं प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मंगलबार बस्ने प्रतिनिधि सभाको बैठक अवरुद्ध नगर्ने भएको छ। सोमबार (आज) कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको कांग्रेससहित समाजवादी पार्टी र राष्ट्रिय