दाहाललाई ओलीले भने, ‘तपाईँले पार्टीबाट सभामुखबारे निर्णय गराउनु सक्नुभएन, अब म संसदीय दलबाट गराउँछु’
०४ माघ २०७६, काठमाडौं प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले संसदीय दलबाट सभामुखबारे निर्णय लिने बताएका छन्। चार दिनपछि दुई अध्यक्षबीच बिहीबार