०६ माघ २०७६, काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी सदस्यहरूका लागि आचार संहिता जारी गरेको छ। सोमबार (आज) जारी ११ बुँदे आचार संहितामा पार्टी सदस्यहरूले आफ्ना छोराछोरीलाई कसरी सम्बोधन