‘सभामुख चयनमा बाधक बन्दिनँ, राजीनामा दिन तयार भएर बसेकी छु’
११ पुष २०७६, काठमाडौं उप-सभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख चयनमा बाधक नबन्ने बताएकी छिन्। शुक्रबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएपछि तुम्बाहाम्फेले आफ्ना कारण बैठक स्थगित नभएको बताएकी