शारदा एकेडेमीले गर्यो खेल सप्ताहको शुभारम्भ
०३ फागुन २०७६, काठमाडौं शारदा एकेडेमीले आफ्नो खेल सप्ताहको शुभारम्भ गरेको छ। बूढानीलकण्ठ नगरपालिका–११ मा रहेको एकेडेमीले शनिबार (आज) कपन आकाशेधारास्थित ह्याण्ड्बल ग्राउण्डमा उद्घाटन गर्दै आफ्नो खेल सप्ताहको शुभारम्भ गरेको