११ पुष २०७६, काठमाडौं विषाक्त रक्सी सेवनका कारण मङ्गोलियामा २६ जनाको ज्यान गएको छ। राजधानी उलान बाटोरमा पछिल्लो एक महिनामा २६ जनाको मृत्यु भएको अधिकारीहरुले शुक्रबार बताएका छन्। ‘यो डिसेम्बर