भारतीय प्राध्यापक भन्छन्, ‘विश्वलाई बुद्ध नेपालले दिएको हो, भारतले होइन’
११ पुष २०७६, काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटक-पटक विश्वलाई बुद्ध भारतले दिएको बताउँदै आइरहेका बेला एक भारतीय प्राध्यापकले विश्वलाई बुद्ध नेपालले दिएको उल्लेख गरेका छन्। भारतका शान्ति र संघर्ष