०४ फागुन २०७६, काठमाडौं एक हतियारधारी समूहले अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको विभत्स हत्या गरेको छ। देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले