विनयको सूसाइड नोटः ‘कमोडिटी व्यापारमा डुबेको पैसा तिरेर सक्दिन, अब बाँच्नुको केही अर्थ छैन’
०३ माघ २०७६, काठमाडौं धादिङको रोराङ गाउँपालिका ३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट एक दम्पती २ नाबालक छोरासहित त्रिशुली नदीमा हाम फाले। बिहीबार साँझ काठमाडौं चद्रागिरीका विनय लामिछाने र जमुना रेग्मी