विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ऐतिहासिक सम्पदाको चित्रकला प्रदर्शनी हुने भएको छ । सर्वसाधारणलाई कलाप्रति आकर्षित गर्ने उद्देश्यले आगामी माघ ९ गतेदेखि सो प्रदर्शनी गर्न लागिएको हो ।
२८ भदौ २०७६, काठमाडौं वसन्तपुर दरवार राजधानी काठमाडौंस्थित अवस्थित प्राचिन राज दरवार हो। यो दरवारलाई हनुमानढोको नामले समेत चिनिन्छ। यी दरवार तथा मन्दिरहरु राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण