आहा! वसन्तपुर



२८ भदौ २०७६, काठमाडौं

वसन्तपुर दरवार राजधानी काठमाडौंस्थित अवस्थित प्राचिन राज दरवार हो।

यो दरवारलाई हनुमानढोको नामले समेत चिनिन्छ।

यी दरवार तथा मन्दिरहरु राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्।

प्रतिक्रिया दिनुहोस्