‘लिटल आइडल’सिजन ३ को पहिलो अडिसन सकियो
काठमाडौं।‘लिटल आइडल–२०१९’ सिजन ३ को पहिलो अडिसन सम्पन्न भएको छ। शनिबार बौद्धस्थित फ्लेभर क्याफेमा सम्पन्न कार्यक्रमले राजधानीभित्रबाट सहभागी हुन आएका ३० भन्दा बढी विद्यार्थीहरुको ट्यालेन्टसी जाँच गरेको छ। ‘ट्रिवेल फेसन कन्सर्न’को