१९ कार्तिक २०७६, काठमाडौं प्रायः पुरुषले कुनै न कुनै बेला भोग्ने गरेको समस्या हो। ‘इरेक्टायल डाइफङ्गसन’ अर्थात लिंग उत्तेजित नहुने समस्या। व्यक्तिका लागि यौन आधारभूत शारीरिक आवश्यकताका रुपमा रहेको छ।