१२ वैशाख २०७७, काठमाडौं कोभिड १९ (कोरोना भाइरस) विरुद्ध अमेरिकी कम्पनी गिलिड साइन्सले बनाएको औषधिको पहिलो परीक्षण असफल भएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार चिनियाँ परीक्षणको क्रममा रेमडेसिवीर औषधिले