किमोथेरापी र रेडियोथेरापी गर्ने बिरामीले यस्तो खानपान गर्नुहोस्
२६ असोज २०७६, काठमाडौं किमोथेरापी र रेडियोथेरापी गर्ने बिरामीले विभिन्न समस्या खेप्नुपर्ने हुन्छ। बिरामीले आहार–विहारमा परहेज गर्नुपर्ने त छँदै छ, खाने क्रममा पनि उत्तिकै हैरानी बेहोर्नुपर्ने हुन्छ। भोक नलाग्ने, मुखमा