रिन्पोछे भु–पति बज्रलाई लगाईएको आरोप, आरोप मात्रै, आयो प्रमाणसहितको स्पष्टोक्ति (विज्ञप्ती सहित)
२० माघ २०७५, काठमाडौं विश्व सम्पदामा सूचीमा सूचीकृत नेपालको सम्पत्ति तथा विश्वको चासोको विषय ‘बौद्धनाथ स्तुपा’ को विषय अहिले विभिन्न सामाजिक संजालमा भाईरल भईरहेका छन् । सामाजिक संजालमा विभिन्न टिका टिप्पणीहरु