२४ माघ २०७६, काठमाडौं तपस्वीको भेषमा बस्दै आएका रामबहादुर बम्जन सिन्धुली आश्रमबाट भागेको प्रहरीले जानकारी दिएको छ। हत्या–हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेका बम्जनलाई पक्रिन प्रहरीले जिल्ला अदालत