राजनीतिक दलसम्बन्धी अध्यादेश राजपत्रमा [राजपत्रसहित]
०९ वैशाख २०७७, काठमाडौं सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश राजपत्रमा पनि छापेको छ । सोमबार (हिजो) मन्त्रिपरिषद्बाट अनुमोदन भएसँगै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी अध्यादेश राजपत्रमा छापिएको हो । नेपाल